काठमाडौँ । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गको दुवैतर्फ सवारी आवागमन बन्द भएको नेपाल प्रहरीले जनाएको छ।
पहिरो हटाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ। राजमार्ग अवरुद्ध हुँदा तिहारका लागि घर फर्किने यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया