ADVERTISEMENT

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न महासङ्घको आग्रह

काठमाडौँ।

 

नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ।

 

महासङ्घका अध्यक्ष निर्मला शर्मासहितको प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे ध्यानाकर्षण गराएको हो।

 

भेटमा महासङ्घका पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार