ADVERTISEMENT

रसुवाका बाढीपीडितलाई २५ लाख राहत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवाका बाढीपीडितका लागि २५ लाख रुपैयाँ राहत सहयोग गर्ने भएको छ।

पार्टीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। साथै, प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार