काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले शुक्रबार विभिन्न कार्यालय तथा निकायमा कार्यरत २१ शाखा अधिकृतको सरुवा गरेको जनाएको हो। सरुवासम्बन्धी निर्णयअनुसार सम्बन्धित अधिकृतहरूलाई तोकिएको नयाँ कार्यस्थलमा जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।


२०८३ श्रावण १५, शुक्रबार १९:४३ प्रकाशित

