काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।
आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीका कारण स्यार खोलामा बाढीसँगै पहिरो आएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिए।
स्यार खोलामा थुनिएर आएको बाढीका कारण बूढीगण्डकी नदीमा समेत बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
सम्बन्धित खबर







प्रतिक्रिया