डिजिटल अर्थतन्त्र विस्तार र राजस्व चुहावट नियन्त्रणमा सरकारको जोड[नीति तथा कार्यक्रम पूर्णपाठ]


काठमाडौँ   ।

राष्ट्रपति रामचन्द्र पौडेल ले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा डिजिटल अर्थतन्त्र विस्तारलाई प्राथमिकतामा राखिएको बताएका छन्। सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे।

वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकामा न्यून बिजकीकरण नियन्त्रण गरिने तथा भ्याटसहित सबै कर फिर्ता प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीति सरकारले अघि सारेको छ।

यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ : 

https://drive.google.com/file/d/1ZMo_HztxK4FxZc7pt_Tuly-Rj8BRSzGZ/view?usp=sharing

२०८३ बैशाख २८, सोमबार १९:०० प्रकाशित
ट्रेन्डिङ समाचार