निजामती सेवा दिवस –‘नारा अनुसारको काम हुनुपर्छ ’


काठमाडौ
भोलि भदौ २२ गतेको निजामती सेवा दिवस सरकारले भव्यताका साथ मनाउँदै छ । सिहदरबारबाट प्रभातफेरी शुरु भएर प्रहरी क्लव भृकुटीमण्डप पुगी विशेष कार्यक्रम हुनेछ । कार्यक्रमको प्रमुख आतिथ्यता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
प्रत्येक वर्ष तय गरिने निम्न नारालाई व्यवहारमा उतार्न विज्ञहरुले सुझाएका छन् ।
यस्ता छन् नाराहरु
२०६१– सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता
२०६२– सबल प्रशासन, स्वच्छ प्रशासन
२०६३– लोकतन्त्रका लागि जनमुखी नागरिक प्रशासन
२०६४– पारदर्शी प्रशासनः लोकतान्त्रिक प्रशासन
२०६५– जनसेवा हाम्रो प्रतिबद्धता
२०६६– जनातका लागि प्रशासन
२०६७– शिष्ट र नम्र व्यवहार ः सेवाग्राहीको अधिकार
२०६८– जनतालाई सम्मान र सेवा ः सुशासनलाई टेवा
२०६९– जनमुखी प्रशासन ः अनुशासन र सुशासन
२०७०– सुशासन र सदाचार ः निजामती सेवाको आधार
२०७१– निजामती सेवाको मान्यता ः अनुशासन, इमानदारिता र नैतिकता
२०७२– निजामती सेवाको रचना ः समृद्ध नेपालको रचना
२०७३– सेवामैत्री र जवाफदेही प्रशासन
२०७४– निजामती कर्मचारीको प्रतिबद्धता ः पारदर्शिता र चुस्तता
२०७५– नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
२०७६– सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन
२०७७– स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन
२०७८–२०८२ – व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन

२०८२ भाद्र २१, शनिबार २२:३३ प्रकाशित
ट्रेन्डिङ समाचार