युएई सरकारद्वारा बिभिन्न जेलमा रहेका १२० नेपालीलाई आममाफी


काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो।

२०८२ भाद्र १, आईतवार ०८:०१ प्रकाशित
ट्रेन्डिङ समाचार