प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रससंघीय सम्मेलनका क्रममा उनीहरूको भेटवार्ता भएको हो।

२०८२ श्रावण २१, बुधबार १३:५१ प्रकाशित
ट्रेन्डिङ समाचार