के छ, आव २०८१/८२ को तेस्रो त्रैमासको समीक्षामा ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर भने यथावत राखेर त्रैमासको समीक्षा सार्वजनिक गरेको हो ।

आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ ।

२०८२ जेष्ठ १२, सोमबार ०७:५४ प्रकाशित
ट्रेन्डिङ समाचार