काठमाडौँ। नेपाल सरकारका सहसचिव पार्वती अर्याललाई चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिस्टर’ पदमा चार वर्षका लागि सरुवागरिएको छ।
यो निर्णयले नेपाल–चीन आर्थिक कूटनीतिको नयाँ ढोकाखोल्ने अपेक्षा गरिएको छ। अर्यालले यसअघि यूएईमा हाउसमेड सेल्टर स्थापना र उद्धार अभियानमा उल्लेखनीय भूमिका खेलेकी थिइन्।
उनी वैदेशिक सहायताको प्रभावकारितामा एमफिल गरेका छन् र २०६२ सालदेखि निजामती सेवामा कार्यरत छिन्।
२०८२ बैशाख २३, मंगलवार १६:१४ प्रकाशित


