ADVERTISEMENT

लोक सेवा आयोगद्वारा लेखापाल पदको नतिजा सार्वजनिक


काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेड अन्तर्गतको लेखापाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगको केन्द्रिय कार्यालयले बिहीबार सूचना प्रकाशन गर्दै, विज्ञापन नं. २३/२०८०–८१ अनुसार खुला तथा समावेशी प्रतिस्पर्धाबाट प्रशासन सेवा, चौथो तहको लेखापाल पदका लागि आयोजित लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको जानकारी दिएको हो।

अब पास भएका उम्मेदवारहरूलाई अन्तर्वार्ताका लागि बोलाइनेछ। सम्बन्धित उम्मेदवारहरूलाई आयोगको वेबसाइटमार्फत थप जानकारी लिन सकिनेछ।

 

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार