कृषि विकास बैंकको विभिन्न पदहरूको नतिजा प्रकाशन


काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंकको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी कृषि विकास बैंकको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

कृषि विकास बैंक लिमिटेडको वि.नं. २१-२२/२०८०-८१ (खुला र मधेशी) , तह ५, प्राविधिक सेवा, विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

२०८२ बैशाख १४, आईतवार १८:३७ प्रकाशित
ट्रेन्डिङ समाचार