खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस


काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।

काठमाडौँ केन्द्रिय कार्यालयले बिहीवार एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

आयोगका काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९१४।०८०-८१ (मधेशी) नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ

२०८२ बैशाख ४, बिहीबार १५:५५ प्रकाशित
ट्रेन्डिङ समाचार