काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले निजामती सेवाका सातौँ तहका अधिकृत पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक विज्ञापन सार्वजनिक गरेको छ।
शिक्षा सेवा, शिक्षा प्रशासन समूहअन्तर्गतका पदहरूमा आजदेखि वैशाख २० गतेसम्म दरखास्त दिन सकिनेछ।
दोब्बर दस्तुर तिरेर वैशाख २७ गतेसम्म अनलाइन दरखास्त दिन मिल्नेछ।
२०८१ चैत्र ३१, आईतवार १५:२४ प्रकाशित