“सरकारलाई जवाफदेही बनाऔं” : पूर्वराजाको भूमिकामाथि प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता भट्टराई


काठमाडौँ। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका रहेको भन्दै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारलाई जवाफदेही बनाउनु पर्ने बताएका छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा भएको छलफलमा उनले पूर्वराजामाथि कारबाही नगरेको विषयमा सरकारको जिम्मेवारी खोजिनु पर्ने बताएका हुन्।

नेपाली कांग्रेसका सांसद जीवन परियारले समेत पूर्वराजालाई समितिमा बोलाएर छलफल गर्नुपर्ने धारणा राखेका छन्।

२०८१ चैत्र ३०, शनिबार १३:५४ प्रकाशित
ट्रेन्डिङ समाचार