उपसचिव पदको लिखित नतिजा सार्वजनिक


काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

आयोगका केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६६६/०८१-८२ (आ.प्र.) न्याय सेवा, सरकारी वकिल समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

२०८१ चैत्र २५, सोमबार १४:३४ प्रकाशित
ट्रेन्डिङ समाचार