महानगरका कर्मचारीले पाएका तीन महिनापछि तलब


काठमाडौँ। काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले आज तीन महिनादेखि रोकिएको तलब प्राप्त गरेका छन्। सोमबार एक बजे तलब वितरणको म्यासेज आएको छ, जसले कर्मचारीहरूको तलब मुद्दा समाधान भएको पुष्टि गरेको छ।

चैत १५ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको नेतृत्वमा रोकिएको तलब छिटो उपलब्ध गराउने निर्णय भएको थियो।

२०८१ चैत्र २५, सोमबार १४:१८ प्रकाशित
ट्रेन्डिङ समाचार