प्रहरी जवानको लिखित परीक्षाको परीक्षा केन्द्र तोकियो, कसको केन्द्र कहाँ पर्यो?
केन्द्रिय कार्यालयले बुधवार सूचना.मार्फत प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो ।आयोगका दिपायल कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ०३ (०८१/८२) (खुला तथा समावेशी) प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ ।