काठमाडौँ। सरकारले काठमाडौँमा आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई वार्तामा सहभागी हुन आह्वान गरेको हो।
Save my name, email, and website in this browser for the next time I comment.
Leave this field empty if you are human:
प्रतिक्रिया