नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लिखित नतिजा प्रकाशन


काठमाडौँ । लोक सेवा आयोगले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वि.नं. ६५/२०८०-८१ (खुला तथा समावेशी), तह ४, प्रशासन सेवा, प्रशासन समूह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

२०८१ चैत्र २०, बुधबार १५:४२ प्रकाशित
ट्रेन्डिङ समाचार