भारतको सहयोगमा नेपालमा १० सामुदायिक विकास परियोजना


काठमाडौँ। भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ। कुल रु ६२ करोड ५ लाख परियोजना लागतमा यी परियोजनाहरू स्थानीय निकायमार्फत कार्यान्वयन गरिनेछ। यसले नेपालका जनतालाई सुधारिएको शैक्षिक, स्वास्थ्य र सांस्कृतिक सेवाहरू उपलब्ध गराउनेछ।

२०८१ चैत्र २०, बुधबार १२:१५ प्रकाशित
ट्रेन्डिङ समाचार