
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चुडामणि चापागाईँ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
झापाका चापागाईँले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् ।
२०८१ चैत्र १९, मंगलवार १२:४० प्रकाशित