२५ शाखा अधिकृतको सरुवा


काठमाडौँ । २५ जना शाखा अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार शाखा अधिकृतसहित अध्यागमन अधिकृत, कम्प्युटर इन्जिनियरलगायतहरुको सरुवा भएको हो ।

२०८१ चैत्र १८, सोमबार १५:११ प्रकाशित
ट्रेन्डिङ समाचार