नवराज सुवेदी घरमै नजरबन्द


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ परेका छन्।

उनीहरूलाई स्वागत नेपालसहित टेकुमा राखिएको छ। प्रहरी स्रोतका अनुसार राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ।

सुवेदी शुक्रबार तीनकुनेमा भएको आन्दोलनमा सम्बोधन गर्न पुगेका थिए, जहाँ मिश्र र राणाले भीडलाई उत्तेजित गरेको आरोप छ।

२०८१ चैत्र १६, शनिबार ११:५७ प्रकाशित
ट्रेन्डिङ समाचार