
काठमाडौँ। राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली भक्तपुर पुगेको छ। गृह मन्त्रालयको आकस्मिक बैठकले उनलाई पक्राउ गर्नुपर्ने निर्णय गरेपछि प्रहरीले पक्राउको तयारी थालेको हो। तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको र केही अन्य घाइते भएका छन्।
२०८१ चैत्र १५, शुक्रबार १८:४९ प्रकाशित