
काठमाडौँ। पूर्वराजाको समर्थनमा प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरूले जडीबुटी उत्पादन र प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन्। आगजनीका कारण कम्पनीको कार्यालय र गाडीमा क्षति पुगेको छ। घटनास्थलमा प्रहरी पुग्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन्।
२०८१ चैत्र १५, शुक्रबार १७:३५ प्रकाशित