काठमाडौँ। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्। प्रसाईंले समलिङ्गी विवाहलाई युएसएआइडीद्वारा वित्तीय सहयोग गरिएको भनी झुटो प्रचार गरेको आरोप छ। पन्तले प्रसाईंविरूद्ध साइबर अपराध ऐनअनुसार कारबाहीको माग गरेका छन्।
सम्बन्धित खबर

प्रतिक्रिया