नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन


काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

काठमाडौँ केन्द्रीय आयोगले एक सूचना जारी गर्दै नेपाली सेनको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, दाङ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नम्बर ०८१/८२/०२ (खुला तथा समावेशी) सैन्य पदको श्री नं. ४ बाहिनी अड्डा, ईमामनगर ब्यारेक, नेपालगञ्ज, बाँके भर्न केन्द्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

२०८१ चैत्र १३, बुधबार १३:०० प्रकाशित
ट्रेन्डिङ समाचार