नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन


काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

काठमाडौँ केन्द्रीय आयोगले एक सूचना जारी गर्दै नेपाली सेनाको लिखित नतिजा प्रकाशन गरेको शनिबार जानकारी दिएको हो ।

काठमाडौँ कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नम्बर ०८१/८२/०२ (खुला/समावेशी) सैन्य पदमा श्री नं. २६ बाहिनी अड्डा, भकुण्डेवेशी, काभ्रेबाट छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

२०८१ चैत्र १०, आईतवार १५:३९ प्रकाशित
ट्रेन्डिङ समाचार