

मिथुन
साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गहरू आफ्नो प्रतिभाको प्रदर्शन गर्न सफल हुनुहुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह
कार्यक्षेत्रमा लक्ष्यको प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। आँटेको कार्यसम्पादन हुनेछ। राजकीय मामलाहरू सुल्झिनाले राम्रो लाभ प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
तुला
रुकिरहेको कार्यमा गति मिल्नेछ। धेर्य र पराक्रममा वृद्धि हुनेछ। प्रियजनसँगको भेटघाटले मनमा हर्ष उत्पन्न हुनेछ। व्यापार व्यवसायमा लाभका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु
तारिफ योग्य कामले लोकप्रियता दिलाउनेछ। कार्यक्षेत्रमा सानो प्रयासले राम्रो सफलता मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ७ रहको छ।
कुम्भ
व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। उद्योग व्यापारबाट विशेष फाइदा मिल्नेछ। सामाजिक सञ्जालमा नयाँ पद मिल्ने सम्भावना रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
बृष
धार्मिक यात्राको रूपरेखा बन्नेछ। युवा वर्गहरूलाई राम्रो करियरको अवसर मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
कर्कट
अधिकारी वर्गहरू हजुरको कामबाट प्रसन्न हुनुहुनेछ। बच्चा र बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। नोकरी वा पेशामा रुचिको कार्य मिल्नाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कन्या
आकस्मिक लाभका अवसरहरू मिल्नेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्ला। नोकरी वा पेशामा जोखिम हुने कार्यमा छिटै हात नहाल्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
कार्यक्षेत्रमा इष्टमित्रहरूको पुरा सहयोग मिल्नेछ। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। संचित धनमा वृद्धि हुनेछ। सामाजिक दायित्व बढ्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।
मकर
भावुकतामा लिएका निर्णयहरूबाट समस्या निम्त्याउन सक्नुहुनेछ। घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। रोकिएको धन लिनमा सफलता पाइनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मीन
कार्यक्षेत्रमा हजुरको प्रसिद्धि बढने छ। विद्यार्थीहरूलाई धार्मिक वा आध्यात्मिक अध्ययनमा रुचि बढ्नेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। रोकिएका काम बन्नेछन् भने नयाँ जिम्मेवारी समेत बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।