नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन


काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले एक सूचना जारी गरी नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, हेटौँडा कार्यालयबाट स ञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे. क्वा. हेटौँडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

२०८१ चैत्र ८, शुक्रबार १६:२३ प्रकाशित
ट्रेन्डिङ समाचार