ठूलो संख्यामा खरिदारको लोक सेवा खुल्यो


काठमाडौँ । लोक सेवा आयोगले खरिदारका लागि दरखास्त आव्हान गरेको छ।

काठमाडौँ केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदहरुको आ.प्र. र खुला तथा समावेशीतर्फ गरी ठूलो संख्यामा भर्ना आव्हान गरेको हो।

२०८१ फाल्गुन २८, बुधबार १४:२४ प्रकाशित
ट्रेन्डिङ समाचार