काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार, शुक्रबारदेखि सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित खबर


प्रतिक्रिया