काठमाडौं । राजधानीको बसन्तपुरबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका एक दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर वृत्त जनसेवामा राखेको हो ।
२०८१ आश्विन १, मंगलवार १४:३३ प्रकाशित