
काठमाडौँ । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार सामान्य घटेर तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको हो।
२०८१ आश्विन १, मंगलवार १२:०५ प्रकाशित