काठमाडौँ । मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।
मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेको जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।
२०८१ चैत्र १९, मंगलवार ०९:४८ प्रकाशित


