बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु आदेश


काठमाडौँ। काठमाडौँको बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म लागू हुने कर्फ्यु आदेश गौशाला, एअरपोर्ट, गैरीगाउँ, कोटेश्वर, जडिबुटी पुल, बालकुमारी पुल, शंखमुल पुल, पुरानो र नयाँ बानेश्वर चोक क्षेत्रसम्म फैलाइएको छ।

२०८१ चैत्र १५, शुक्रबार १६:५२ प्रकाशित
ट्रेन्डिङ समाचार