पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा छलफल हुँदै


पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

२०८१ फाल्गुन १९, सोमबार १५:२७ प्रकाशित
ट्रेन्डिङ समाचार