काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देललाई नियुक्त भएका छन् ।
एक मन्त्रीका अन्सार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा आयोगमा कार्यरत सिग्देललाई सहरीमा पठाउने निर्णय गरेको सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको अवकाशपछि यो पद रिक्त रहेको थियो।
२०८१ मंसिर १७, सोमबार ११:५० प्रकाशित


