ADVERTISEMENT

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक, प्रशासनतर्फ ९३ जना सिफारिस (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिबार नतिजा सार्वजनिक गर्दै नियुक्तिका लागि उम्मेदवारहरू सिफारिस गरेको हो ।

आयोगका अनुसार नेपाल प्रशासन सेवा, संघीय संसद् सेवा तथा प्रशासनअन्तर्गत सामान्य प्रशासन र राजस्व समूहमा माग गरिएका ९३ पदका लागि उम्मेदवार सिफारिस गरिएको छ ।

उक्त पदका लागि लिखित परीक्षाबाट १२६ जना अन्तर्वार्ताका लागि छनोट भएका थिए । अन्तर्वार्तासहितको अन्तिम छनोट प्रक्रियापछि ९३ जना उम्मेदवार नियुक्तिका लागि सिफारिस भएका हुन् ।

अन्तिम नतिजामा सफल भएका उम्मेदवारहरूको सूची यस्तो छ :

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार