ADVERTISEMENT

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई हेडक्वार्टर बोलाए

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालय बोलाएका छन्।

पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक दिउँसो २ बजे बस्ने तय भए पनि डीआईजीहरूलाई समेत बोलाउनुको कारण भने खुल्न सकेको छैन।

प्रहरी उच्च स्रोतका अनुसार डीआईजीहरूलाई हिजै काठमाडौं आउन भनिएको थियो। सोहीअनुसार केही डीआईजी आइसकेका छन् भने केही आउने क्रममा छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार