काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा खोजीका क्रममा दुई वटा शव फेला परेका छन्।
रसुसाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजीका क्रममा करिब आधा घण्टाअघि दुई शव फेला परेका हुन्। उनका अनुसार सुरुङको ‘ब्रेक थ्रु’ समेत भइसकेको छ।
गत १० भदौमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशंकामा खोजी तथा उद्धार जारी छ।
सम्बन्धित खबर

प्रतिक्रिया