काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
राष्ट्रपति पौडेलले देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पशुपतिनाथमा पूजा गरेका हुन्। पूजाअर्चनापछि उनले मन्दिरका पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेका छन्।
सम्बन्धित खबर

प्रतिक्रिया