जेठ २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल


मेष : दिन शुभ छ । आर्थिक लाभ होला । परिवार–सुख, उत्तम भोजन, सुख–सन्तोष मिल्नेछ । वृष : सानै प्रयासमा कार्य सिद्धि होला । शारीरिक स्वस्थता, हर्षविभोर र सुखानुभूति हुने देखिन्छ । मिथुन : सतर्क रहनुहोला । राज्यबाट भय, मान–प्रतिष्ठामा आघात, अनिच्छित यात्रा होला । कर्कट : दिन फलदायक छैन । रोग लाग्ने सम्भावना, धन हानि, कार्यमा बाधा आउने देखिन्छ । सिंह : शुभ समय आएकाले धन प्राप्ति, रोकिएका काम बन्ने, पुरस्कार–सम्मान पाइने सम्भावना छ । कन्या : दिन खुशीयालीमै बित्नेछ । आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख हुने देखिन्छ । तुला :अशुभ समयको आगमनले काममा असफलता, सन्तान–कष्ट, वायुजन्य रोगको भय होला । वृश्चिक : अपच–ग्यास्ट्रिकको सम्भावना, विवाद, दौडधूपको सम्भावना भएकाले सतर्क रहनुहोला । धनु : समय शुभ फलदायक छ । द्रव्य लाभ, मान–सम्मान, पराक्रम–उन्नति, कार्य सफल हुने देखिन्छ । मकर : समय उपयुक्त देखिँदैन । सामान्य गल्तीले धन–नाश, अस्थिरता, आँखामा समस्या आउन सक्छ । कुम्भ : शुभ समय आएको छ । खाद्यसामग्री–उपहारादि वस्तु प्राप्ति, उत्तम भोजन, भाग्योदय होला । यस्तो छ तपाईंको राशिफलमीन : धन नोक्सानी, रोग–चोटपटकको भय देखिएकाले सतर्क रहनु नै बुद्धिमानी हुनेछ ।

२०८३ जेष्ठ २४, आईतवार ०६:०७ प्रकाशित
ट्रेन्डिङ समाचार