सरकार गठन भएपछिको दोस्रो मन्त्रिपरिषद् बैठक जारी,केहि महत्वपूर्ण निर्णय हुन सक्ने


काठमाडौ
सिंहदरबारमा आज सोमबार मध्यान्ह मन्त्रिपरिषद बैठक जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चलिरहेको छ।
हरेक हप्ताको सोमबार र बिहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठकको यो नियमित प्रक्रिया भए पनि बालेन नेृतत्वको सरकारको यो दोस्रो बैठक हो ।बैठकले केहि महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

२०८२ चैत्र १६, सोमबार १६:५१ प्रकाशित
ट्रेन्डिङ समाचार