काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ ।
आयोग कार्यालयले सूचना जारी गरी विभिन्न सेवातर्फ अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
आयोगका अनुसार प्रशासन लेखापरिक्षण तर्फ ३०१ र परराष्ट्र सेवातर्फ १८ जनाको नाम सिफारिस गरेको छ । लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूलाई सात दिनभित्र आयोगको कार्यालयमा सम्पर्क गर्न भनीएको छ ।
२०८१ आश्विन १, मंगलवार २१:३३ प्रकाशित