राष्ट्रियतामाथि सम्झौता नगर्न नेतृत्वलाई महानायक हमालको कडा सन्देश


काठमाडौं । नेपालको सीमा र राष्ट्रिय स्वाभिमानबारे महानायक राजेश हमालले  सामाजिक सञ्जाल फेसबुकमा राखेको मर्मस्पर्शी धारणा अहिले देशभर चर्चाको विषय बनेको छ ।

 

 

 

 

२०८३ जेष्ठ २२, शुक्रबार १३:०७ प्रकाशित
ट्रेन्डिङ समाचार