भन्सार दरको तह घटाउँदै ३६० वस्तुको अन्तःशुल्क खारेज


काडमाडौ  ।सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाउदै कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ ।

२०८३ जेष्ठ १५, शुक्रबार १६:३५ प्रकाशित
ट्रेन्डिङ समाचार