आज रास्वपाका नयाँ नेतृत्वले शपथ लिँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुँदैछ। शपथ कार्यक्रममा सहभागी हुन नवनिर्वाचित नेताहरू कार्यालयमा उपस्थित हुन थालेका छन्।

महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने विधानअनुसार बाँकी ५१ जना सभापतिबाट मनोनीत गरिनेछ।

२०८३ असार १७, बुधबार १२:४५ प्रकाशित
ट्रेन्डिङ समाचार